यस्तो सपना देख्नुभयो ? मिल्छ लाभ « Khabarhub

यस्तो सपना देख्नुभयो ? मिल्छ लाभ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सपनाले धेरै कुरा बताइरहेको हुन्छ । जीवनमा घट्न सक्ने सम्भावित घटनाबारे पनि सपनाले संकेत गर्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

सपनामा देखिएका केही कुराले भविष्यमा आइपर्ने जोखिमको बारेमा पनि संकेत गर्छ ।

आज हामी यहाँ सपनामा के देख्दा लाभ मिल्छ भन्ने कुरा जानकारी दिँदै छौं–

सुर्य: सुर्य उदाएको देखे धन लाभ हुन्छ, रोगबाट मुक्ति मिल्छ।

सुर्य: सुर्य निलेको देखे उत्तम पुत्र प्राप्ति हुन्छ।

चन्द्रमा: चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ।

बादल: बादल अलि-अलि लागेको देखे रोगबाट मुक्ति मिल्छ।

समुन्द्र: समुन्द्रमा पसेको देखे शुभ समाचार मिल्छ। धन प्राप्त हुन्छ।

झरना: झरना देखे दु:खबाट छुटकारा मिल्छ।

घाम: घाम लागेको देखेमा पदोन्नती वा लाभ हुन्छ।

पहाडमा हिड्नु: उन्नती हुने संकेत हो। अपार धन मिल्न सक्छ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ११ : ०२ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन