नेकपा नेत्री शाक्यसमक्ष शपथ ग्रहण « Khabarhub

नेकपा नेत्री शाक्यसमक्ष शपथ ग्रहण


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा प्रदेश नं ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले मकवानपुरका दशवटै स्थानीय तहका अध्यक्ष तथा सचिवलाई शपथ ग्रहण गराएकी छन् ।

नेकपाको पार्टी कार्यालय हेटौँडामा सोमबार आयोजित कार्यक्रममा उनले जिल्लाका सबै स्थानीय तहका अध्यक्ष तथा सचिवहरुलाई शपथ ग्रहण गराएकी हुन् । नेकपा मकवानपुरले आइतबार मात्रै जिल्लाका दशवटै स्थानीय तहको अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो ।

सो अवसरमा इन्चार्ज श्रेष्ठले पार्टीको एकता प्रक्रियाका कारण स्थानीय तह र वडा कमिटीहरु नहुँदा पार्टीको गतिविधिमा प्रभाव परेकोमा अब पार्टीको कामले गति लिने विश्वास व्यक्त गरिन् ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका जिल्ला सह–इन्चार्ज कुमारी मोक्तान र रामेश्वर राना तथा सचिव प्रेमबहादुर पुलामी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : ०० बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा