अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालका परराष्ट्रमन्त्रीलाई सोधे-के छ नेपालको खबर « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालका परराष्ट्रमन्त्रीलाई सोधे-के छ नेपालको खबर


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको हालखबर सोधेका छन् । उनले नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राखे ।

राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपाल चासो र जिज्ञासा राखेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले अति संक्षिप्त भेट भएको भन्दै कुराकानी पनि संक्षिप्त भएको र अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको स्थितिबारे जिज्ञासा राख्दा थोरै जानकारी गराएको बताएका छन् ।

मन्त्री ज्ञवालीले भेटका क्रममा आपसी सहयोग तथा सहकार्यका विषयमा पनि थोरै कुराकानी भएको बताएका छन् ।

राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भएपनि उनको स्वास्थ्यका कारण परराष्ट्रमन्त्री ज्ञवाली सो कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : ४७ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र