नक्कली सवारी लाइसेन्स बनाउने दुई जना पक्राउ « Khabarhub

नक्कली सवारी लाइसेन्स बनाउने दुई जना पक्राउ


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने दुई जनालाई पक्राउ गरेको छ ।

पर्साको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पर्सा विरगंज महानगरपालिका वडा नं–११ का मोहनलाल राउत कुर्मी र घनश्याम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातहरु समेत बरामद गरेको छ ।

बारा कोल्हवी नगरपालिका–४ प्रगति नगर बस्ने २१ वर्षीय रमेश चौधरीको नाममा चार चक्के हल्का सवारी चलाउन पाउने ‘बी क्याटागोरी’को लाइसेन्स बनाएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : ३२ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी