पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव: तीन देशका नाटक हुँदैछन् मञ्चन « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव: तीन देशका नाटक हुँदैछन् मञ्चन


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – भोलि फागुन १५ गतेदेखि पोखरामा शुरु हुन गइरहेको ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ मा ८ वटा नाटक प्रदर्शन हुँदैछन् ।

तीमध्ये नाटक ‘ब्ल्याक एण्ड ह्वाइट’ भारतबाट सहभागिता जनाउँदैछ भने मेसेडोनियाली कलाकारको नाटक ‘प्राइभेट कन्फेन्सन’ पनि मञ्चन हुनेछ ।

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटकघरमा हुने नाटक महोत्सवका लागि सबै तयारी पूरा भएको निर्देशक परिवर्तनले जानकारी दिए । महोत्सव पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा गर्न लागिएको हो ।

फागुन २२ गतेसम्म चल्ने महोत्सवमा नाटक मञ्चनसँगै फोटो प्रदर्शनी, अन्तर्किया, सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिनेछन् ।

भोलि (बुधवार) बिहान १० बजेदेखि ११ बजेसम्म सांस्कृतिक झाँकीसहितको –याली र त्यसपछि लगत्तै समुद्घाटन गरिने कार्यक्रम छ ।

महोत्सवमा नाटक हेर्नका लागि एक हजार रुपैयाँको एउटा टिकट काटी सदस्य हुनुपर्नेछ । त्यसपछि आठै दिनसम्म सोही कार्डले नाटक हेर्न पाउने आयोजकले जनाएको छ ।

यस्तो छ सेडुअल:

सबै तस्वीर: पोखरा थिएटरको फेसबूक पेजबाट

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १२ : ३९ बजे

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक