कसम दिदी मैले त मजाक पो गरेको त « Khabarhub

कसम दिदी मैले त मजाक पो गरेको त


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना युवक एक युवतीलाई पर्पोज गर्दै थियो

युवक – के तिमी मसँग घुम्न जान्छौ ?
युवती – जान त जान्छु तर, भन कहाँ लान्छौ ?
युवक – खुसी हुँदै, तिमी जता भन्छौं त्यतै लान्छु नी !
युवती – ओके, त्यसो भने जाउँ हिँड सपिङ गर्न
युवक – कसम दिदी मैले त हजुरसँग मजाक पो गरेको त !

युवती–ट्वाँ, युवक फरार !  : )  🙂

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : २४ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि