किमसँगको शिखर वार्ताका लागि ट्रम्प भियतनाम पुगे | Khabarhub Khabarhub

किमसँगको शिखर वार्ताका लागि ट्रम्प भियतनाम पुगे


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग हुने शिखर वार्तामा सहभागि हुन अमेरिकी राष्ट्रपति किम जोङ उन भियतनामको राजधानी हनोई पुगेका छन् ।

राष्ट्रपति ट्रम्प मंगलबार अबेर अमेरिकी राष्ट्रपतिको सरकारी विमान एअर फोर्स वानबाट हनोईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनलाई उच्चपदस्थ भियतनामी अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । शिखर वार्तामा सहभागि हुन सर्वोच्च नेता किम यसअघि मंगलबार दिउँसो नै हनोई आइपुगिसकेका छन् ।

दुई नेताबीच बुधबार र बिहीबार हनोईमा शिखर वार्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : १२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार