पूर्व संविधान सभा सदस्य कमला सुवेदीको निधन « Khabarhub

पूर्व संविधान सभा सदस्य कमला सुवेदीको निधन


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको निधन भएको छ ।

दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बनेकी सुवेदीको उपचारका क्रममा शनिवार निधन भएको हो । ५० वर्षीया सुवेदीलाई ब्रेन ट्युमर भएको थियो ।

शनिवार विहान पशुपति आर्यघटमा उनको दाहसंस्कार गरिएको छ ।

रामेछाप मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा रहेका छन्।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ११ : ३१ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई