६० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुग्यो « Khabarhub

६० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुग्यो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो तथ्याङ्कअनुसार नेपालको जनसंख्याको करिब ६१ प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको छ ।

राष्ट्र बैंकका अनुसार १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता रहेको देखिएको हो । नेपालको कूल जनसंख्या २ करोड ९६ लाख रहेको आधारमा ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसले नेपालको कुल जनसंख्याको कम्तीमा ६०.९ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा पहुँच रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३,३०० मा पुगेको छ । बैंक तथा वित्तीय संस्थामा २ करोड ७८ लाख बचत खाता र १४ लाख ४० हजार कर्जा खाताको संख्या पुगेको छ ।

मोबाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : १५ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार