अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु « Khabarhub

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरी चौकी नरेपानीका प्रहरी सहायक निरीक्षक सुर्य पन्थीले १४/ १५ जनाको उद्धार गरि अस्पताल पठाएको जनाए ।

‘सडकबाट २ सय मिटर जति तल गाडी खसेका कारण उद्धार गर्न कठिनाइ परिरहेको छ’उनले भने ।

घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : २१ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको