प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलाइसिस गरियो « Khabarhub

प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलाइसिस गरियो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एपेन्डिसाइटिसको शल्यक्रियापछि आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौं पटक डायलाइसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै आज डायलाइसिस गरिएको हो ।

अस्पताल स्रोतले भन्यो, ‘प्रधानमन्त्री मिर्गौलाका समेत बिरामी भएकोले उहाँको मिर्गौलाले काम गर्दैन, त्यसैले अहिले भर्खरै डायलाइसिस गरेर सकियो । अहिले प्रधानमन्त्री आईसीयूमै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीको यसअघि ग्राण्डी अस्पतालमामा डायलाइसिस गरिएको थियो ।

यसैबीच अस्पातलले प्रेस विज्ञप्ति  जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाउँदै निरन्तर निगरानीमा राखेर उपचार भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ४३ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत