एडिलेइडाविरुद्ध पनि सन्दीपले लिए विकेट « Khabarhub

एडिलेइडाविरुद्ध पनि सन्दीपले लिए विकेट


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) अन्तरगत मेलबर्न स्टार्सले अहिले एडिलेइडा स्टाइकर्सविरुद्ध नेपाली लेग सिपनरले एक विकेट लिएका छन् ।

क्याररा ओभलमा जारी खेलमा मेलबर्न स्टार्सका लागि तेस्रो विकेट लिएका सन्दीपले माथ्यु सर्टलाई बोल्ड गरे ।

छटौं ओभर बलिङ गर्न आएका उनले माथ्युलाई ६ रनमा आउट गरे । ताजा अवस्थामा टस हारेर ब्याटिङ गरिरहेको एडिलेइडा स्टाइकर्सले १७ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनाएको छ ।

३ ओभर बलिङ गरेका सन्दीपले १५ रन खर्चेर १ विकेट लिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : ११ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप