अफगानिस्तानसँग पनि हार्‍यो नेपाल « Khabarhub

अफगानिस्तानसँग पनि हार्‍यो नेपाल


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली यु—२३ टोली एएफसी यु—च्याम्पियनसिप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग पनि पराजित भएको छ । कतारको दोहास्थित स्पोट्स सिटी सेन्टर मैदानमा भएको खेलमा नेपाल अफगानिस्तानसँग २—० गोल अन्तरले पराजित भएको हो ।

छनोटका लागि कतार पुगेको युवा टोली आफ्नो समूहका तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा कतारसँग पराजित भएको नेपाली टोली अफगानिस्तानसँग पनि पराजित भएको हो ।

नेपालविरुद्ध अफगानिस्तानका सोलोमन शाह खोरोमिले २४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको ठीक १० मिनेटपछि अर्थात् खेलको ३४ औं मिनेटमा अफगानिस्तानका अहमल ओमरनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २—० गोलको अग्रता दिलाए ।

खेलको पहिलो हाफमै २—० गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि गोल फर्काउन नसक्दा पराजित हुनुपरेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ३३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका