मोरक्कोमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जीत « Khabarhub

मोरक्कोमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जीत


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान लियोनल मेस्सी बिनै मैदान उत्रिएको अजेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोमाथि संघर्षपूर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले मोरक्कोलाई १—० गोल अन्तरले पराजित गरेको हो ।

मोरक्कोसँगको खेलमा दबाब सिर्जना गरेपनि अर्जेन्टिनाले गोलका लागि खेलको अन्तिम समयसम्म कुर्नु परेको थियो । रक्षात्मक खेलेको मोरक्कोविरुद्ध खेलको ८३ औं मिनेटमा एन्जल कोरेनले उत्कृष्ट गोल गर्दै बराबरी खेल हुनबाट जोगाए । सब्स्टीचयुट खेलाडीका रुपमा कोरेन ६२ औं मिनेटमा रोड्रिगो डी पाउलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

कप्तान मेस्सी टिममा रहँदा अर्जेन्टिनाले भेनेजुयलासँग ३—१ गोल अन्तरले पपराजित भद्धएको थियो । २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका मेस्सीलाई चोट लागेपछि मोरक्कोविरुद्धको खेलमा मैदान बाहिर रहेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : १२ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि