अराज केशवले गाए हिन्दी गीत « Khabarhub

अराज केशवले गाए हिन्दी गीत


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा निर्देशक अराज केशवले हिन्दी गीत बजारमा ल्याएका छन् । उनको गीत ‘आ भि जा’ लाई भारतको भारतीय म्यूजिक कम्पनी डिजिट्युन्स मार्फत सार्वजनिक गरिएको हो ।

यो गीत अराजको नेपाली भर्सन ‘आउँछ्यौ कि’ लाई अराजले पहिले नै बजारमा ल्याएका थिए । गीतको भिडियोलाई गायक अराज केशवले नै निर्देशन गरेका हुन् भने रवि चन्द र निशा सुवेदीले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १२ : ३४ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको