धन लाभ चाहनुहुन्छ ? लगाउनुस् यस्तो मोती « Khabarhub

धन लाभ चाहनुहुन्छ ? लगाउनुस् यस्तो मोती


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रत्न चौरासी प्रकारका छन् । त्यसमा माणिक्य, मोती, पन्न, हीरा, नीलम यो पाँच महारत्न भनिन्छ । यसमध्ये मोतीको आफ्नो महत्व छ । मोती चन्द्र ग्रहको रत्न हो ।

गोलो र लामो आकारको मोती जसको रंग तेजस्वी सफा हुन्छ त्यसमा रातो रंगको कपडा आएर सुक्ष्म चिह्न भए त्यसको धारण् गर्दा धारणकर्तालाई राज्य र धन(लक्ष्मी) लाभ हुने धार्मिक मान्यता छ । सोमबार विहान अथवा साँझको समयमा चाँदीमा कान्छि औंलामा यसलाई धारण गर्नाले लाभ हुन्छ ।

मोती शुक्ल पक्षमा रोहिणी, हस्त, श्रवण नक्षत्रमा धारण गर्न आवश्यक छ । मोतीका साथ गोमेदको धारण गर्न बर्जित गरिएको छ । मोती ४.२५ रती भारको धारण गर्नुपर्छ । सही रुपमा मोती धारण गर्नाले अपेक्षित लाभ प्राप्त हुन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : २८ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई