बुटवलमा गोली चल्यो, भारतीय नागरिकको हत्या | Khabarhub Khabarhub

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको हत्या


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलको मैनाबगरमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट एक जना भारतीय नागरिकको हत्या भएको छ ।

बुटवलको मैनाबगर अटो भिलेजमा काम गर्ने  ४५ वर्षीय भारतीय नागरिक फिरोज खानको हत्या भएको हो ।

गोली लागेर घाइते भएका उनलाई  लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियाे । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली किन र कस्ले चलाएको भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ५१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार