श्रीलंकामा फेरि विस्फोट, रातभर कर्फ्यू, १५ को मृत्यु « Khabarhub

श्रीलंकामा फेरि विस्फोट, रातभर कर्फ्यू, १५ को मृत्यु


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–श्रीलंकामा फेरि विस्फोट भएको छ । पुनः विस्फोटको समाचार आएपछि प्रहरीले कर्फ्यू लगाएको छ । शुक्रबार साँझ पुनः विस्फोट भएको समाचार सार्वजनिक भएपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर कर्फ्यू लगाइएको थियो ।

गत आइतबार इस्टर सन्डे मनाइँरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएका थिए । सोही शोकमा डुबेका बेला फेरि श्रीलंकाको पूर्वी प्रान्त अम्बारई भएको विस्फोटले स्थानीय त्रसित भएका छन् ।

त्यहाँ तीन विस्फोट भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ । विस्फोट गराउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीले गस्ती तथा खोजी कार्य तीब्र पारेको बीबीसीले जनाएको छ ।

त्यस्तै सीएनएनले विस्फोटपछि प्रहरीले गरेको सर्च अभियानमा दोहोरो फायरिङ हुँदा १५ जना मारिएका छन् । मारिने बिद्रोहीहरु रहेको प्रहरीको दाबी छ।

आइतबारको घटनाका मुख्य योजनाकर्ता मानिएका जहरान हाशिमलाई त्यही क्षेत्रको एउटा गाउँमा भेटेको थियो । प्रहरीले अहिलेसम्म सात जनालाई फक्राउ गरी अदालतमा पेस गरेको छ ।

यो पनि पढ्नुहोस्

श्रीलंकामा ज्यान गुमाउनेको संख्या एक सय बढी घटाइयो

इस्लामिक स्टेटका १४० ‘एजेन्ट’को खोजी गर्दै श्रीलंकाली प्रहरी

श्रीलंका आक्रमणपछि इस्लामिक स्टेटको सन्त्रासमा दक्षिण एशिया !

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : १९ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय