अर्घाखाँचीको आवासीय माविमा शंकास्पद बस्तु फेला, डिस्पोजको तयारी « Khabarhub

अर्घाखाँचीको आवासीय माविमा शंकास्पद बस्तु फेला, डिस्पोजको तयारी


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवासीय माध्यामिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।

सन्धिखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको उक्त विद्यालयमा बाहिर तारबार गरिएको पिल्लरमा बाँधिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

बम डिस्पोटका लागि नेपाली सेना त्यसतर्फ गएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ४८ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट