नेपाल–भारत पेट्रोलियम पाइपलाइनको पाइप बोकेर आएको भारतीय लरीमा आगजनी « Khabarhub

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको पाइप बोकेर आएको भारतीय लरीमा आगजनी


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारामा एक लरीमा आगजनी गरिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा रोकिराखेको भारतीय ट्रक लरीमा आइतवार बिहान आगजनी गरिएको हो । नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको लरीमा आगजनी भएको हो ।

आगजनी कसले गर्‍यो भन्ने प्रस्ट नभएपनि प्रहरीले विप्लव समूहका कार्यकर्तामाथि आश‌का गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ५१ बजे

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.