महिला लिगको अवधि लम्ब्याइयो, भदौ २० देखि शुरु हुने « Khabarhub

महिला लिगको अवधि लम्ब्याइयो, भदौ २० देखि शुरु हुने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने उपराष्ट्रपति कप महिला फुटबल लिग आगामी भदौमा हुने भएको छ ।

यसअघि एक साता हुने गरेका लिग अब एन्फाले ६ महिनासम्म सञ्चालन गर्ने जानकारी दिएको छ । भदौ २० गतेबाट सुरू हुने लिग माघ अन्तिममा सकिने एन्फाले जनाएको छ । ७ प्रदेश र तीन विभागीय टोली गरी लिगमा १० टोली सहभागी हुनेछन् ।

६ महिनासम्म चल्ले लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ । यसअघि देखि नै पुरुष लिग महिनौ सम्म चल्दा महिला लिग एक सातामा सकिने भन्दै एन्फाको आलोचना भएपछि एन्फा नेतृत्वले महिला लिगको समयावधि परिमार्जन गरेको हो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : २९ बजे

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको

स्टेजका अतिथि र रास्वपा सांसदहरूलाई पनि मोही (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी रास्वपा महाधिवेशनमा स्टेजमै अतिथि र सांसदहरूलाई मोही

बालेनले राजा ल्याउँछ भनेर पनि रास्वपालाई भोट हालेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा

‘रोनाल्डो आलोचनासँग अभ्यस्त छन्, विश्वकपअघि नै सामाजिक सञ्जाललाई झेल्न तयार थियौँ’

काठमाडौं- पोर्चुगलका डिफेन्डर डियोगो डलोटलले विश्वकप सुरु हुनुअघि नै टोलीले