तरकारी बोकेको पीकअप भ्यान बिजुलीबजार पुलमा पल्टियो « Khabarhub

तरकारी बोकेको पीकअप भ्यान बिजुलीबजार पुलमा पल्टियो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तरकारी बोकेको टाटा मोबाइल पीकअप भ्यान बिजुलीबजार पुलमा पल्टिएको छ । तरकारी बोकेको पीकअप भ्यान अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

ट्राफिप प्रहरीका अनुसार कालिमाटीबाट तरकारी बोकेर आएको गाडी तीव्रगतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा गाडीमा रहेको तरकारी सडकमा पोखिएको छ भने गाडीमा सामान्य क्षति बाहेक अन्य क्षति भएको छैन ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ७ : ०० बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत