झापालीको कुराले स्याङ्जाली बेहोस ! « Khabarhub

झापालीको कुराले स्याङ्जाली बेहोस !


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापाली र स्याङ्जालीको बाटो भन्ने बहस चलिरहन्छ । कसले कसलाई जित्त सकिन्छ भन्ने जोक्स पनि धेरै आउने गरेका छन् । यही क्रममा दुई साथीको भेट भयो उनीहरु पनि झापाली र स्याङ्जाली नै थिए ।
हेर्नुहोस् उनीहरुको कुराकानी
झापाली:-“यो पाइन्ट कतिमा किनेको ?”
स्याङ्जाली :- “१८ सय रुप्याँमा !”
झापाली:- “ए, ठगेछ । अस्ति मैले सोधेको १२ सय भन्दै थियो । अनि त्यो जुत्ताको चाहिँ कति पर्यो नि ?”
स्याङ्जाली :- “(झर्किँदै) सित्तैमा ल्याको !”
झापाली:- “लौ, फेरि ठगेछ अस्ति जुत्ता सँगै मोजा नि सित्तैमा दिँदैथियो !
स्याङ्जाली ठाउँ को ठाउँ बिहोस

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : २८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका