कुवेतविरुद्ध पारसको दमदार व्याटिङ, ३२ बलमा अर्धसतक पूरा | Khabarhub Khabarhub

कुवेतविरुद्ध पारसको दमदार व्याटिङ, ३२ बलमा अर्धसतक पूरा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतविरुद्धको जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । उनले कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रमममा अर्धशतक पुरा गरेका हुन् ।

अर्धशतक पुरा गर्ने क्रममा पारसले ३२ बल खेल्दै ९ चौकाको मद्दतमा अर्धशतक पुरा गरेका हुन् । अहिले उनलाई क्रिजमा शरद भेषावकरले साथ दिइरहेका छन् । यतिबेला नेपालले १३ ओभरका एक विकेट गुमाउँदै १२२ रनमा खेली रहेको छ ।

शरद २८रनमा अविजित छन् । नेपालले पहलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । मल्ल १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किएका हुन् । उनी चौथो ओभरको पाँचौ बलमा क्याच आउट भएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ५६ बजे

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर– तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती

म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ

काठमाडौं– जेन–जी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङले आफू

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा

काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ