भरुवा बन्दुकसहित मोरङमा दुई जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित मोरङमा दुई जना पक्राउ


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ–भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका-५ जहदा बस्ने २६ वर्षीय धन केशर राई र उर्लाबारी नगरपालिका-४ बस्ने ४४ वर्षीय शम्भु गहतराजलाई लोड अवस्थामा रहेको भरुवा बन्दुक २ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनमा अस्थायी प्रहरी चौकी कानेपोखरी, ईलाका वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : २५ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर