सशस्त्र प्रहरीका जवान डेढ लाख रुपैयाँ घुससहित पक्राउ « Khabarhub

सशस्त्र प्रहरीका जवान डेढ लाख रुपैयाँ घुससहित पक्राउ


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– सशस्त्र प्रहरीका जवान डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

व्यापारमा सहजीकरण गरिदिने भन्दै लिएको घुससहित सुनसरीको इनरुवास्थित सशस्त्र प्रहरी नम्बर ४ गणमा कार्यरत जवान बलराम यादव पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

यादवलाई देवानगञ्ज गाउँपालिका–३ कपान्तगञ्ज बजारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका जवान यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ४३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो