आजदेखि मौसम सुधार हुने « Khabarhub

आजदेखि मौसम सुधार हुने


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारबाट मौसम सफा हुनेछ । तर पनि आइतबार बद्ली भई छिटपुट वर्षा हुने सम्भावना छ ।’

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ८ : ०६ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी