विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर १ बालिकाको मृत्यु « Khabarhub

विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर १ बालिकाको मृत्यु


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- विद्यालयको भवन बनाउनका लागि खनिएको खाल्डोमा डुबेर रौतहटमा एक बालिकाको मृत्यु भएको छ ।

रौतहटको राजपुर नगरपालिकामा विद्यालयको भवन बनाउन खनिएको खाल्डोमा डुबेर ७ वर्षकी प्रियानसी साहको मृत्यु भएको हो ।

श्री जनता माध्यमिक विद्यालयमा ८ कोठा भवन निर्माणको लागि खनिएको खाल्डोमा परेको स्थानीय लखेन्द्र साहकको ७ वर्षकी छोरी प्रियानसीको डुबेर मृत्यु भएको हो ।

विद्यालयको भवनका लागि खनिएको खाल्डोमा पानी जमेको र खेल्नेक्रममा बालिका खाल्डोमा पसेकी थिइन ।

विद्यालय र भवन निमार्णको जिम्मेवारी पाएको ठेकेदारले गरेको लापरबाहीले एक बालिकाको ज्यान गएको भन्दै स्थानीयले विरोध गरेका छ्न ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : १८ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी