जोन अब्राहमलाई लिएर ‘सत्यमेव जयते २’ बन्ने « Khabarhub

जोन अब्राहमलाई लिएर ‘सत्यमेव जयते २’ बन्ने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१८ को हिट फिल्म सत्यमेय जयतको दोस्रो भाग बन्ने भएको छ । यो खबर आधिकारिक रुपमा घोषणा गरिएको हो ।

‘सत्यमेव जयते २’ मा फेरि पनि जोन अब्राहम नै दोहोरिने छन् । फिल्मको निर्देशन मिलाप मिलन जवेरी नै गर्नेछन् ।

यो फिल्म सन् २०२० को अक्टोबर २ मा रिलिज हुनेछ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सत्यमेव जयते’ पनि बक्स अफिसमा हिट भएको थियो । उक्त फिल्म अक्षय कुमारको ‘गोल्ड’ सँग रिलिज भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  २ : ०६ बजे

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी

मोस्का दाजुभाइसँग निरीह भएपछि इटालीसँग नेपालको लज्जास्पद पराजय

काठमाडौं- इटालीसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आईसीसी टी