प्रियंका चोपडाले खुलाइन् निक जोनसको ‘टप सेक्रेट’ बानी « Khabarhub

प्रियंका चोपडाले खुलाइन् निक जोनसको ‘टप सेक्रेट’ बानी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि फिल्म ‘द स्काइ इज पिंक’ को प्रचारमा व्यस्त छिन् । यसै अवसरमा उनले मिडियामा अन्तर्वार्ता दिइरहेकी छिन् । अन्तर्वार्ताका क्रममा उनले आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् ।

अन्तर्वार्ताका दौरान प्रियंकाले आफ्ना पति तथा कलाकार निक जोनसका बारेमा पनि कैयन् राज खोलेकी छिन् । चोपडाले एक अन्तर्वार्ताका क्रममा निक जोनस भित्री मनदेखि पूर्ण रुपमा पञ्जावी भएको बताइन् । ‘जब निक पहिलोपटक यहाँ (भारत) आएका थिए, यो देश खुब मन पराएका थिए,’ उनले भनिन् ।

साथै प्रियंकाले निक जोनस स्टेजमा जानुभन्दा पहिले के गर्छन् भनेर पनि खुलाइन् । उनका अनुसार निकले स्टेजमा जानुभन्दा पहिले पञ्जावी गीत सुन्ने गरेको खुलाइन् । उनले ड्रेसिङ रुपमा पनि बलिउडका गीत सुन्ने गरेको उनले सुनाइन् ।

प्रिय‌ंका र निकको जोडी बलिउड र हलिउडमा समेत रुचाइएको जोडी मानिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : १९ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर