पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाग्रस्त « Khabarhub

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाग्रस्त


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनमा परेको छ ।

ताप्लेजुङबाट तेह्रथुम हुँदै काठमाडौं फर्किने गरी उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार रहेका जानकारी प्राप्त भएकाे छ ।

प्रहरीका अनुसार ताप्लेजुङस्थित पाथीभर मन्दिरको दर्शन गरेर मन्त्री अधिकारीसहितको टोली चुहानडाँडा विमानस्थल निरीक्षणका लागि गएको थियो ।

चुहानडाँडा नजिकै हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ०६ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा