छोरीले बाबालाई सरप्राईज दिने भन्दै भाइ मागेपछि आमा ट्वाँ... | Khabarhub Khabarhub

छोरीले बाबालाई सरप्राईज दिने भन्दै भाइ मागेपछि आमा ट्वाँ…


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाबा विदेशमा भएका कारण घरमा आमा छोरीमात्रै बस्थे ।

कुराकानीका क्रममा एकदिन छोरीले आमासँग भनिन्

छोरी – आमा, पल्लो घरको रिताको चाहिँ भाइ छ, मेरो त भाइ पनि छैन । अब मलाई एउटा भाइ चाहिन्छ–चाहिन्छ ।

आमा – जिद्धी नगर न छोरी तिम्रो बाबा नै विदेशमा हुनुहुन्छ, यो कसरी सम्भव छ ? पहिले उहाँ आउन देउ अनि पाउँला नि है ।

छोरी – नाईं के मामु बाबालाई सरप्राईज दिने के !

आमा– ट्वाँ…

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ६ : ०५ बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा