दुई दिन सवारीसाधनमा जोरबिजोर लागू हुने « Khabarhub

दुई दिन सवारीसाधनमा जोरबिजोर लागू हुने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

सागको तयारी बारे विहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सागको उद्घाटन र समापनको दिन उपत्यकाका सवारी साधनमा जोर विजोर लागू हुने जानकारी दिए ।

खनालका अनुसार मंसिर १५ गते सागको उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चलाउन मिल्ने बताए ।

सागको समयमा पुराना गाडी नचलाउन पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ०२ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार