२ इन्चार्जसहित विप्लव समूहका ४ पक्राउ « Khabarhub

२ इन्चार्जसहित विप्लव समूहका ४ पक्राउ


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रतिबन्धित विप्लव नेतृत्वका दुई इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेची-कोसी इन्चार्ज उमा भूजेल, मोरङ इन्चार्ज नरेश चौलागाइँ, मेची-कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह र क्षितिज पौडेल छन्।

सिंह र भूजेललाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो भने चौंलागाई र पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विप्लव समूहकै पाँच जनाले भने आत्मसमर्पण गरेका छन्। उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १ : ०४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी