क्यान्सरले थलिएका रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन « Khabarhub

क्यान्सरले थलिएका रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – म्युजिक ब्याण्ड द बीटका गायक रेन्किज रोजरको ५६ वर्षको उमेरमा निधन भएको छ । गार्डियन डटकमका अनुसार ब्याण्डको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा रोजरको मंगलबार आफ्नै घरमा निधन भएको हो । उनको खास नाम रोजर चार्ली थियो ।

रोजर केही समययता बिरामी थिए । उनलाई क्यान्सर र दुई ब्रेन ट्युमरले ग्रसित बनाएको थियो । उनलाई ब्याण्डले बिमारसँग लडेका एक योद्धा भनेको छ ।

रोजरको निधन हुनुभन्दा केही घण्टापहिले उनका घरका अर्का सदस्यको पनि निधन भएको थियो ।

रोजरले सन् १९७८ मा बर्मिघममा द बीट  ब्याण्डको स्थापना गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  २ : ५४ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न