बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा आगलागी « Khabarhub

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा आगलागी


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवनमा भीषण आगलागी भएको छ ।

ढाकाको बनानी भन्ने क्षेत्रमा रहेको अग्लो भवनमा आगलागी भएको हो । आगलागीमा कम्तीमा १ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् ।

त्यस क्षेत्रमा आगो निभाउनका लागि आवश्यक पानीको हाहाकार रहेकाले आगलागी नियन्त्रण गर्ने प्रयास कमजोर हुँदै गएको बताइएको छ ।
आगलागीको कारणबारे केही खुलाइएको छैन । यद्यपि अधिकारीले त्यसको अनुसन्धान गरिरहेको बताएका छन् ।

१९ तल्ले भवनभित्र अरु दर्जनौँ मानिसहरु फसेको हुनसक्ने र उनीको उद्धार प्रयास भइरहेको बाङ्लादेशको द डेली स्टार पत्रिकाको अनलाईन संस्करणले जनाएको छ । आगलागी भीषण भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ४ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र