सप्तरीमा चट्यांङ लागेर एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा चट्यांङ लागेर एक जनाको मृत्यु


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा चट्यााङ लागेर एक जनाको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका–८ काचन निवासी ६० वर्षीय मोहन साहको चट्यांङ लागेर आज विहान निधन भएको हो ।

खेतमा काम गएका बेला उनलाई चट्यांङ लागेको थियो । आज विहान सप्तरीमा मेघ गर्जनसहित पानी परेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ०४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी