हट अभिनेत्री नुसरतका भाइरल तस्वीर (फोटोफिचर) « Khabarhub

हट अभिनेत्री नुसरतका भाइरल तस्वीर (फोटोफिचर)


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री नुसरत भरुचा भारतीय फिल्म उद्योगकी हट अभिनेत्री हुन् ।

१७ मार्च १९८५ मा जन्मिएकी भरुचाले भारतीय फिल्म उद्योगमा ‘लव सेक्स और धोखा’ फिल्मबाट डेब्यू गरेकी थिइन् । यसपछि उनी कयौं फिल्महरुमा देखिएकी छिन् । भरुचाले कयौं विज्ञापनहरुमा पनि काम गरेकी छिन् ।

‘प्यारका पञ्चनामा’ या फेरि ‘नोनू के टीटूकी स्वीटी’ होस् भरुचाले आफ्नो दमदार अभिनयका माध्यमबाट सबैलाई मोहित बनाएकी थिइन् ।
उनले आफू इमोशनल व्यक्ति भएको बताउँने गरेकी छिन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ५८ बजे

जेन-जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति धेरै प्रहार

वरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु मै हुँ : शेखर कोइराला

 काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र

कम्युनिस्ट पार्टी बलियो भए लोकतन्त्रले मान्यता पाउँछ : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई राष्ट्रिय

एमाले खरानीबाट उठेर अजम्बर बनेको छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय

युवाको भावनाअनुरूप काम गर्नुपर्छ : पम्फा भुसाल

ढोरपाटन– नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा