कृषकको सपना उडायो हावाहुरीले ! « Khabarhub

कृषकको सपना उडायो हावाहुरीले !


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– हावाहुरीसँगै आएको वर्षातका कारण तराईका जिल्लामा ठूलो क्षति पुगेको छ । हावाहुरीले पाक्नै लागेका आपहरु झरेपछि कृषकहरु चिन्तित बनेका छन् । हावाहुरीले अन्नबालीमा समेत क्षति पुर्‍याएको छ ।

आइतबार बिहानै आएको भीषण हावाहुरीले जनकपुरको पुलचोकस्थित घर, टहरा, बिजुलीको पोल, ढालेको छ भने विभिन्न स्थानमा रुखहरु ढलेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : २५ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको