सीके राउतको जनमत पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन | Khabarhub Khabarhub

सीके राउतको जनमत पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. सी के राउत अध्यक्ष रहेको जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आइतबार पार्टीका सदस्यहरुले दल दर्ताका लागि  काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालय पुगेर निवेदन दिएका हुन्।

३५ सदस्यीय केन्द्रीय सदस्यहरुको नामावलीसहितको निवेदन आयोगमा बुझाइएको जनमत पार्टीका नेता चन्दन सिंहले  बताए ।

३५ केन्द्रीय सदस्यको सूची

१. डा.सी.के.राउत – – अध्यक्ष
२. अनिता कुमारी मण्डल – दलित/महिला – सदस्य
३. अब्दुल खान – – सदस्य
४. आशा कुमारी मेहता – महिला – सदस्य
५. इरफान अहमद शेख – – सदस्य
६. ईन्द्रजीत कुमार यादव – – सदस्य
७. करुणा कुमारी पैकरा मण्डल – महिला – सदस्य
८. कैलाश महतो – – सदस्य
९. कोशिला देवी महतो – महिला – सदस्य
१०. गिता पासवान – दलित/महिला – सदस्य
११. चन्दन कुमार सिंह – – सदस्य
१२. जुलेखा खातून – महिला – सदस्य
१३. दिनेश प्रसाद यादव – – सदस्य
१४. दिपक कुमार साह – – सदस्य
१५. ध्रुव प्रसाद कहार – दलित – सदस्य
१६. नरेन्द्र प्रसाव चौधरी (कुर्मी) – – सदस्य
१७. नरेश प्रसाद कुशवाहा – – सदस्य
१८. परमेश्वर मुर्मु – – सदस्य
१९. बबिता कुमारी राउत ईशर – महिला – सदस्य
२०. बसन्त कुमार कुशवाहा – – सदस्य
२१. बिरेन्द्र साह सोनार – – सदस्य
२२. भोपेन्द्र प्रसाद यादव – – सदस्य
२३. मज्जन कुमारी भगत थरुनी – महिला – सदस्य
२४. महेन्द्र प्रसाद थारु चौधरी – – सदस्य
२५. राज कुमार यादव – – सदस्य
२६. राधा कुमारी यादव – महिला – सदस्य
२७. रामकली देवी मण्डल – दलित/महिला – सदस्य
२८. सतिला कुमारी यादव – महिला – सदस्य
२९. सत्य नारायण खङ्ग खत्वे – दलित – सदस्य
३०. सन्जय कुमार साह – – सदस्य
३१. सन्जय कुमार यादव – – सदस्य
३२. सिताराम पण्डित – – सदस्य
३३. सुरेन्द्र प्रसाद शर्मा – – सदस्य
३४. हकिकुल्लाह मुसलमान – – सदस्य
३५. राजमती पासवान – दलित/महिला – सदस्य

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : ०३ बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस