सीके राउतको जनमत पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन « Khabarhub

सीके राउतको जनमत पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. सी के राउत अध्यक्ष रहेको जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आइतबार पार्टीका सदस्यहरुले दल दर्ताका लागि  काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालय पुगेर निवेदन दिएका हुन्।

३५ सदस्यीय केन्द्रीय सदस्यहरुको नामावलीसहितको निवेदन आयोगमा बुझाइएको जनमत पार्टीका नेता चन्दन सिंहले  बताए ।

३५ केन्द्रीय सदस्यको सूची

१. डा.सी.के.राउत – – अध्यक्ष
२. अनिता कुमारी मण्डल – दलित/महिला – सदस्य
३. अब्दुल खान – – सदस्य
४. आशा कुमारी मेहता – महिला – सदस्य
५. इरफान अहमद शेख – – सदस्य
६. ईन्द्रजीत कुमार यादव – – सदस्य
७. करुणा कुमारी पैकरा मण्डल – महिला – सदस्य
८. कैलाश महतो – – सदस्य
९. कोशिला देवी महतो – महिला – सदस्य
१०. गिता पासवान – दलित/महिला – सदस्य
११. चन्दन कुमार सिंह – – सदस्य
१२. जुलेखा खातून – महिला – सदस्य
१३. दिनेश प्रसाद यादव – – सदस्य
१४. दिपक कुमार साह – – सदस्य
१५. ध्रुव प्रसाद कहार – दलित – सदस्य
१६. नरेन्द्र प्रसाव चौधरी (कुर्मी) – – सदस्य
१७. नरेश प्रसाद कुशवाहा – – सदस्य
१८. परमेश्वर मुर्मु – – सदस्य
१९. बबिता कुमारी राउत ईशर – महिला – सदस्य
२०. बसन्त कुमार कुशवाहा – – सदस्य
२१. बिरेन्द्र साह सोनार – – सदस्य
२२. भोपेन्द्र प्रसाद यादव – – सदस्य
२३. मज्जन कुमारी भगत थरुनी – महिला – सदस्य
२४. महेन्द्र प्रसाद थारु चौधरी – – सदस्य
२५. राज कुमार यादव – – सदस्य
२६. राधा कुमारी यादव – महिला – सदस्य
२७. रामकली देवी मण्डल – दलित/महिला – सदस्य
२८. सतिला कुमारी यादव – महिला – सदस्य
२९. सत्य नारायण खङ्ग खत्वे – दलित – सदस्य
३०. सन्जय कुमार साह – – सदस्य
३१. सन्जय कुमार यादव – – सदस्य
३२. सिताराम पण्डित – – सदस्य
३३. सुरेन्द्र प्रसाद शर्मा – – सदस्य
३४. हकिकुल्लाह मुसलमान – – सदस्य
३५. राजमती पासवान – दलित/महिला – सदस्य

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ८ : ०३ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको