टोटनह्यमका ह्यारि केनले च्याम्पियन्स लिगको फाइनल खेल्ने « Khabarhub

टोटनह्यमका ह्यारि केनले च्याम्पियन्स लिगको फाइनल खेल्ने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटनह्यमका स्टाईकर ह्यारी केनले आफू खेल्नका लागि तयार भएको बताएका छन् । आइतबार लिभरपुल विरुद्घ च्याम्पियन्स लिगको फाइनलका लागि उनी तयार भएका हुन् ।

२५ वर्षिय केन देब्रे खुट्टाको​ गोलिगाँठोको लिगामेनट च्यातिएपछि उपचारमा थिए ।

क्वाटरफाइनल अन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा युनाइटेडविरुद्ध खेल्नेक्रममा केनलाई चोट लागेको थियो ।

टोटनह्यामका कोच पोटेचिनो केनले च्याम्पिन्स लिग गुमाउने पिरमा थिए । केनले टोटनह्यमकालागि सबैखाले प्रतिस्पर्धामा २४ गोल गरेका छन् ।

टोटनह्याम आइतबार लिभरपुलविरुद्ध मड्रिडमा च्याम्पियन्स लिग उपाधिकालागि भिड्दै छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : ४२ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी