लोकसेवा आयोग सम्बन्धी विधेयक प्रस्तुत « Khabarhub

लोकसेवा आयोग सम्बन्धी विधेयक प्रस्तुत


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठकले लोकसेवा आयोगसम्बन्धी विधेयक संसदमा पेश गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधेयक पारित भएपछि प्रदेश सरकारलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन हुने भई सरकार मातहतका कार्यालय एवं निकायको काम प्रभावकारी ढङ्गले अघि बढाउन सहज हुने बताए ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय, मातहतका कार्यालयका साथै सङ्घीय सरकार मातहतका कार्यालयमा अझै पनि दरबन्दी सङ्ख्याअनुसारका कर्मचारीको पूर्ति हुन सकिरहेको छैन ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : ५४ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई