शूटिङमा सनी लियोनीलाई गोली लाग्यो, त्यसपछि… « Khabarhub

शूटिङमा सनी लियोनीलाई गोली लाग्यो, त्यसपछि…


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री सनी लियोनी आफ्ना हट तस्वीरका कारण चर्चामा रहन्छिन् । उनले हालै एक नेपाली फिल्मको गीतमा पनि कम्मर मर्काएकी छिन् । सामाजिक सञ्जालमा सनीले शेयर गर्ने तस्वीरमा फ्यानले माया व्यक्त गरिरहेका हुन्छन् ।

हालै सनीले एक भिडियो शेयर गरेकी थिइन्, उक्त भिडियोले फ्यानलाई दुःखी बनाएको थियो । तर पछि वास्तविकता बुझ्दा भने फ्यानलाई राहत मिलेको छ ।

सनी लियोनीले इन्स्टाग्राममा भिडियो शेयर गरेकी छिन् । जसमा एक व्यक्तिले गोली हानेको देखिन्छ । सनी लियोनीलाई कसैले गोली हानेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पहिलो भिडियोमा सनी शूटिङ गरिरहेकी छिन् । एक व्यक्तिले गोली हान्छन् र उनी भुइँमा ढल्छिन् । सनी उठ्दै उठ्दिनन् । त्यसपछि सबैजना उनलाई हेर्न जान्छन् । डराउँछन् ।

दोस्रो भिडियोमा सबै सबै तनावमा हुन्छन् । किन सनी उठिनन् भनेर । केही बेरपछि सनी लियोनी उठ्दै हाँस्छिन् । बल्ल सबैले बुझ्छन् कि, सनी लियोनीले शूटिङका दौरान मजाक गरेकी थिइन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ३ : ३९ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन