२४ घण्टा नहुँदै ‘जजमेन्टल है क्या’ एचडी क्वालिटीमा लिक ! « Khabarhub

२४ घण्टा नहुँदै ‘जजमेन्टल है क्या’ एचडी क्वालिटीमा लिक !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगना रनावतको फिल्म ‘जजमेन्टल है क्या’ यतिबेला रिलिजका क्रममा छ । दर्शकले यो फिल्मलाई लिएर राम्रो प्रतिक्रिया दिएका छन् । फिल्ममा कंगना रनावत र राजकुमार रावको टक्कर देखाइएको छ ।

यो फिल्मले बक्स अफिसमा पनि सकारात्मक प्रतिक्रिया पाएको छ । तर हलमा रिलिज भएको केही दिनमै यो फिल्म एचडी क्वालिटीमै लिक भएको छ । भारतीय मिडियाका अनुसार यो फिल्म रिलिजको केही घण्टामै एचडी क्वालिटीमा लिक भएको थियो ।

तमिलरकर्सले फिल्म लिक गरिदिएपछि यसको व्यापारमा घाटा लाग्ने भएको छ । त्यसो त अन्य फिल्म पनि यसरी नै पाइरेसीको मारमा परेका थिए ।

कंगना रनावतका कारण यो फिल्म लामो समयदेखि चर्चामा थियो । फिल्मको शीर्षकलाई लिएर पनि बबाल मच्चिएको थियो । पहिले फिल्मको नाम ‘मेन्टल है क्या’ थियो । विवाद भएपछि पछि यसको नाम परिवर्तन गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : १४ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा