घरको च्यानल गेट फोडिरहेको बेला पक्राउ परे चोर ! « Khabarhub

घरको च्यानल गेट फोडिरहेको बेला पक्राउ परे चोर !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नयाँ ठिमी बस्ने दोलखा घर भएका २० वर्षीय मनिष दुवाललाई चोरी गर्ने उद्देश्यले च्यानल गेट फोडीरहेको अवस्थामा आइताबर बिहान प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका सिर्जनानगरस्थित प्रेमरत्न शाक्यको २ तले घरको च्यानल गेट रड प्रयोग गरी फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले १ थान रड र १ किलो पैसाको सिक्का सहित फेला पारी मनिषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ०१ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ