नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोज्यो- गगन थापा « Khabarhub

नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोज्यो- गगन थापा


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले नेपाललाई कम्बोडियो जस्तो बनाउन चाहेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले भने, ‘कम्बोडियामा अदालत छ, तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । नेपाललाई त्यही बनाउन खोजिँदै छ ।’

उनले नेकपा सरकारविरुद्ध लड्ने बेला आएको उल्लेख गर्दै तयारी गर्नुपर्ने बताए ।

सरकारले ल्याएका कानुन नेपाली जनताको जनजीवन प्रभावित पार्ने खालको भएको र निरंकुश लाद्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १ : ४४ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव