दरबारलाई चुनौती दिने जोसिला विद्यार्थी नेता « Khabarhub

दरबारलाई चुनौती दिने जोसिला विद्यार्थी नेता


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीबाट आज (बिहीबार) प्रकाशित सबै दैनिक पत्रिकाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना, दुर्घटनामा परी ज्यान गुमाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित सातै जनाको विवरणसहितका समाचार मुख्य रुपमा छापेका छन् । नयाँ पत्रिकाले दरबारलाई चुनौती दिने जोसिला विद्यार्थी नेता शीर्षकमा लेखेको समाचारमा आशालाग्दा युवा नेता अस्ताएको खबर छापेको छ ।

त्यस्तै भारत पाकिस्तान तनाव उच्च शीर्षकको अर्को समाचारमा नेपालमा पनि यसको प्रभाव पर्न सक्ने, नेपालले शान्ति र सद्भावका लागि सुझाव दिएको, युद्ध चर्किए नेपालमा आयात र निर्यातमा समस्या आउन सक्ने, गोर्खा राइफल्स पनि युद्धमा परिचालित हुनेलगायतका विषय समेटेको छ ।

त्यस्तै निजी अस्पतालले मनपरी शुल्क असुल्दै गरेको, कमिसन बढाउन ग्यास उद्योगीले हड्ताल गरेको, प्रशान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्ष भएको खबर छापिएको छ ।

लगानी सम्मेलनअघि शीर्षकमा लेखिएको सम्पादकीयमा लगानीकर्ता आउनुअघि नै लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्छ, लगानी सुरक्षाको निश्चितता र मुनाफाको दरमा ढुक्क हुने अवस्था निर्माण गर्न सक्नुपर्छ उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ५४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा