काठमाडौंको हिमपातले दिएको खुसी « Khabarhub

काठमाडौंको हिमपातले दिएको खुसी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ वर्षपछि काठमाडौं उपत्यकामा हिमपात भएको छ । यतिबेला काठमाडौं उपत्यकामा भएको हिमपातका सुन्दर तस्वीरले सामाजिक सञ्जाल आकर्षक बनेका छन् ।

सर्वसाधारणले पनि बिहानै घरमै हिउँमा रमाउन पाइयो भन्दै खुसी मनाएको स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

भारी वर्षासँगै परेको हिमपातले चिसो बढाएपनि हिउँ परेका ठाउँमा रमाउनेको संख्या बढ्दै गएको छ।

बागमतीको किनारबाट लिइएको चन्दागिरीको तस्वीर

नगरकोटको कन्ट्रिभिल्लाबाट देखिएको हिमपातको दृष्य । तस्वीर : रोहित फूयाल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ९ : ४५ बजे

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं– चालीस मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः