श्रद्धान्जलीका लागि सातवटै शव टुँडिखेलमा राखिने, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने « Khabarhub

श्रद्धान्जलीका लागि सातवटै शव टुँडिखेलमा राखिने, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पूर्व मन्त्री अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ ।

विहीवार दिउँसो विमानस्थलमा शव ल्याइए लगत्तै पोस्र्टमार्टममा लागि त्रिभुवन शिक्षण अस्पताल लगिएको थियो ।

शवको पोर्टमार्टम सकिएपछि श्रद्धान्जलीका लागि टुँडिखेल राखिने छ । त्यसका लागि टुँडिखेलमा शव राख्ने स्थान तयारी अवस्थामा राखिएको छ ।

टुँडिखेलमा मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने छ भने अधिकारीको शव पोखरा लैजाने र भोलि पोखरामै अन्त्येष्टि गरिनेछ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  २ : २६ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष